About Us

image

INTRODUCTION:

नेपाल शान्तिका अग्रदुत भगवान गौतम बुद्दको जन्मभुमि, संसारकै अग्लो सगरमाथाको देश, सदियौं देखि विविध जाति, भाषा, धर्म, संस्कृतिको अनुपम एकताrtungs रहेको सुन्दर देश हो। देविदेवताहरुको देवभुमि, ऋषिमुनिहरुको तपोभूमि, शान्तिको सन्देश विश्वमाझ फैलाउने ज्ञानभूमि तथा वीर वीरइ.गनाहरुको रगतले सिन्चित नेपाल, प्राकृतिक सुन्दरताले भरिपुर्ण मुलुक हो। नेपालको संविधान २०७२ ले “स्वास्थ्य” लाई मौलिक हकको रुपमा व्यवस्था गरेको भएता पनि अधिकांश नेपाली जनता आधारभूत स्वास्थ्य सेवा पाउनवाट वन्चित रहेको कुरा सर्व विदितै छ

नेपाल जस्तो विकासशिल मूलुकमा स्वास्थ्य क्षेत्रको भुमिकालाई अझ बढि ब्यापक वनाउदै स्वास्थ्य सेवालाई सर्वसुलभ वनाउनु अहिलेको आवश्यकता हो । नेपालको चिकित्सा शिक्षा र सेवाको क्षेत्रमा देखिएका विभिन्न समस्याहरुको पहिचान गरि समाधानको उचित मार्ग पहिल्याउन मिति २०७४/०९/२८ गते शुक्रबारको दिन महाराजगजं स्थित मेडिकल क्यामपस(IOM) मा युवा चिकित्सक र मेडिकल विद्यार्थिहरूको भेलाले “युवा चिकित्सक सघं नेपाल ( Young Doctors Association Nepal) नामक संस्था स्थापना गर्ने निर्णय गर्यो।
slim 4 vit recensioni


उक्त भेलाले Young Doctors Association, Nepal गठन गरी उचित Salary, Security & Specialization – 3(S) जस्ता चिकित्सकहरुको न्यनतम आवश्यकता को लागि सबन्धित निकायलाई दबाव दिने साथै अन्य निम्नलिखित बूँदा मा छलफल गरी निर्णय गरियो।

  1. Central Exam: Common National Level Entrance Examination for MBBS/BDS/PG.
  2. Salary: Starting salary scale of doctorate degree i.e Phd or equivalent. MBBS/MD/DM=1/2/3 Lakhs
  3. Security: Doctors Protection Act
  4. Specialization: Equalize MBBS/BDS & PG seats introducing Free Post Graduate Fellowship programs (FCPS) in Tertiary/District/Zonal hospitals under College of Physicians & Surgeons Nepal (CPSN) or NAMS.
  5. Quality health Services: Medical journalism, Health insurance policy, Specialty Hospitals in all provinces, On Job Training (OJT) doctors, Quality health services for all citizens.

Our Team

The demo photo