Latest News

image

युवा चिकित्सक संघ नेपालको साधारण सभा हुँदै

मिति २०७८/०१/०४ को कार्यकारी भेलाले गरेको निर्णय अनुरुप २०७८/०१/२५ गतेका लागि तोकिएको युवा चिकित्सक संघ नेपालको बार्षिक भेला र निर्वाचन कोरोना कहरलाई मध्यनजर गर्दै स्थगित भएको व्यहोरा जानकारी गराउँदछौं । मिति २०७७/१२/०७ को कार्यकारी भेलाले गरेको निर्णय अनुरुप २०७८/०१/२५ गते युवा चिकित्सक संघ नेपालको बार्षिक भेला AGM (Annual General Meeting) र निर्वाचन गर्ने निर्णय गरिएको थियो । युवा चिकित्सक संघ […]

image

युवा चिकित्सक संघको पाटन अस्पताल समिति गठन, डा. राईको नेतृत्वमा कार्यसमिति चयन ।

युवा चिकित्सक संघको पाटन अस्पताल समिती गठन भएको छ । आज भएको युवा चिकित्सकहरुको भेलाले डा. प्रशिश राई नेतृत्वमा अस्पताल समिति गठन गरेको हो । पाटन अस्पतालले तलब घटाएपछि पाटन अस्पतालका चिकित्सक एवं कर्मचारी आन्दोलनमा उत्रिएका छन् । अस्पतालले करारका चिकित्सक तथा कर्मचारीको तलब बढाउनुको साटो घटाएको भन्दै उनीहररू आन्दोलनमा उत्रिएका हुन्। पाटन अस्पतालमा कार्यरत एक हजार दुई सयमध्ये  ४५० भन्दा बढी कर्मचारी करारमा […]

image

युवा चिकित्सक संघको प्रदेश समिति गठन |

युवा चिकित्सक संघले प्रदेश समिति गठन गर्ने, संघको केन्द्रिय कार्यकारी समितिको मिति २०७६/०२/०४ गतेको निर्णय अनुसार प्रदेश समिति गठन गरी संघको आगामी बैठक २०७६/०४/०४ गते बाट अनुमोदन गर्ने निर्णय गरिएको जानकारी गराउछौ । सो सबन्धमा सातै प्रदेशबाट कम्तिमा पनी ७ जानाको समिति बनाउन पर्ने भएकोले इच्छुक चिकित्सकहरूले आजको मिति बाट १ हाप्ता भित्र ईमेलमा आफ्नो बिबरण पठाइ सहयोग गरिदिनुहुन हार्दिक […]

image

युवा चिकित्सक संघको सदस्यता लिन नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको चिकित्सक हुनुपर्ने ।

हालै यस संघलाई प्रात गुनासोहरु लाई मध्यनजर गर्दै, यस संघको आधिकारीक निर्णयहरु तथा धारणा कार्यकारी समितिको बैठकले मात्र गर्ने जानकारी गराउन चहान्छौ। यसको जनकारी आधिकारीक Website www.yda.org.np मा उपलब्ध हुन्छ । Website मा उपलब्ध हरेक प्रदेश, मेडिकल कलेज तथा अस्पतालको कार्यकारी समितिले गरेको निर्णयहरु मात्र आधिकारीक हुने र उक्त निर्णयहरु YDA Nepal को आधिकारीक Letter Pad तथा Website बाट उपलब्ध […]

image

चिकित्सकहरुको सुरक्षा, गृह मन्त्रिको प्रतिबद्ध्ता ।

प्रस्तुतविष्यमाविगतकेहिवर्षयतानेपालसरकाररनेपालसरकारकामतहतमारहेकाअस्पतालहरुमाकार्यरतचिकित्सकरस्वास्थ्यक्रर्मीहरुलाईकामगरेकोअवस्थामाहातपातभएकोकुराविभिन्नसंचारमाध्यमबाटजानकारीनैछ।यसैसन्दर्भमाआजयुवाचिकित्सकसंघ, नेपाललेगृहमन्त्रालयमाबुझाएकोध्यानाकर्षणपत्र  बुझाएकोछ। पत्रमाभनिएकोछ, केहिदिनयताशिवराजअस्पताल–कपिलवस्तु, हेटौंडाअस्पताल–हेटौंडा, सिन्धुलिजिल्लाअस्पताल– सिन्धुलि, डडेलधुराअस्पताल– डडेलधुरामाकार्यरतचिकित्सकहरुमाथीफेरिहातपातभएकोप्रतीहाम्रोगम्भिरध्यानाकर्षणभएकोछ, हामीयस्ताघटनाप्रतिघोरभत्सनागर्दछौं। सुगमहोसवादुर्गमएैउटाचिकित्सकलेहरसम्भवआफ्नोविरामीसधैंनिकोहोसभन्नेचाहानालेविरामीकोउपचारगर्दछ।चिकित्सकियमर्यादापालनानभएकोखण्डमा, प्रचलितकानुनअनुसारकानुनिउपचारकोव्यवस्थापनिरहीअाएकोछ।फेरिविरामीकोउपचारकोत्रममाविरामीकोमृत्यूहुनेएउटाउपचारकोजटिलटापनिहो।यसैको  फाईदाउठाउदैंविभिन्नगिरोहशत्तिकेन्द्रकोआडमामृत्यूभइसकेकाविरामीकाआफन्तजनसँगरकमकोसमझौतागर्नेरअस्पतालमाआनदोलनगर्नेगरेकोविभिन्न  संचारमाध्यामबाटआईसकेकोकुराजानकारीनैछ। यस्ताअव्स्थारहेमाहामीचिकित्सकभयभितवातावरणमाकामगर्ननसक्नेरकुनैपनिचिकित्सकमाथीभएकोहातपातरदुरव्यवाहरप्रतिगृहमन्त्रालयलेकडाभन्दाकडाकारावाहीगरी, भयरहितवातावरणमाचिकित्सकरस्वास्थ्यक्रर्मीलेकामगर्नेव्यवस्थामिलाउनसंघलेगृहमन्त्रालयसँगमागगरेकोछ। गृहमन्त्रिरामबहादुरथापा(बादले) लासमाथिकोब्यापारअन्त्यगरीकार्यक्षेत्रमाभरपर्दोसुरक्षासुनिश्चितगर्नेप्रतिबद्ध्ताबेक्तगर्नुभयो।

image

सामाजिक संस्था तथा सोसल मिडिया ग्रुपहरुको आफ्ना धारणाहरु एक अर्का बिच राख्ने कार्यक्रम सम्पन्न

“युवा सहयात्रामा शसक्तिकरण, रास्ट्रको सामाजिक -आर्थिक रुपान्तरण ” भन्ने मुल नाराका साथ निर्धारित कार्यक्रम अनुरुप 2076/1/13  बेलुका ५ बजे वसन्तपुर डवलीमा तल उल्लेखित विभिन्न सामाजिक संस्था तथा सोसल मिडिया ग्रुपहरुका साथीहरु बिच करिव २ घन्टा सम्म आफ्ना धारणाहरु एक अर्का बिच राख्ने कार्यक्रम सम्पन्न भयो । #दारी_ग्याङ्ग #Kind_heart_society #mwrr #हामी_छौ #quick_volunteer #we_will_raise_with_you #Blood_for_Nepal #nyn #wrr #sn #dson #mad #mrr #पहिलो_पाइला […]

image

चिकित्सकहरूको सामान सुरक्षा गर्दै YDA Nepal को अध्क्षय डा. चेतन बस्नेत

आज भएको काठमांडौ विस्वबिद्यालयको स्नातकोत्तर  चिकित्सा प्रवेश परिक्षाको क्रम मा चिकित्सक हरु लाई आफ्नो सामन आफै व्यवस्था गर्न विस्वबिद्यालयले सूचित गरेको थियो । कतिपय चिकित्सकहरू ले अाफ्नो समान पैसा तिरेर पसलहरूमा राख्न दिएका थिए । चिकित्सकहरूको यसै समस्या लाई मध्यनजर  गर्दै YDA Nepal ले चिकिसकहरूको समान परिक्षाा अवधी भरी हेरीदिएको थियो । उक्त कार्य को सराहना गर्दै चिकित्सकहरूले YDA Nepal Team लाई […]

image

बारा र पर्साका हावाहुरी पीडितलाई युवा चिकित्सक संघको कार्यकारी समिति सदस्यहरुले एक दिन बराबरको पारिश्रमिक सहयोग गर्ने

आइतबार रातिको बारा र पर्साका हावाहुरी पीडितलाई युवा चिकित्सक संघको कार्यकारी समिति सदस्यहरुले एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेका छन् । संघले प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्दछ । संघले पीडितलाई राहत, क्षतिपूर्तिका साथै घाइतेको उपचारका लागि यथाशीघ्र उचित प्रबन्ध गर्न सरकारको ध्यानकर्ष गराउछ ।  संघ मार्फत हावाहुरी पीडितलाई सहयोग गर्न […]

image

युवा चिकित्सक संघ नेपालको साधारण सभा सम्पन्न , नया कार्यकारी समिती सर्वसहमतिले निर्विरोध चयन

युवा चिकित्सक संघ नेपालको साधारण सभा सम्पन्न भएर नया कार्यकारी समिती सर्वसहमतिले निर्विरोध चयन भएको छ। काठमाडौको चाबहिलमा भएको संघको पहिलो साधारण सभाले डा बस्नेतको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति गठन निर्वाचित गरेको हो । साधारणसभाबाट नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा डा उमेशप्रसाद भट्टराई, उपाध्यक्षमा डा संगिता भुसाल, उपाध्यक्ष डा. कृष्ण हमाल र महासचिव डा सुलोचन लोहनी निर्वाचित भएका छन् । यस्तै सचिवमा […]

image

युवा चिकित्सक संघ नेपालको बार्षिक भेला हुँदै

मिति २०७५/०८/०१ तथा २०७५/०९/२८ को कार्यकारी भेलाले गरेको निर्णय अनुरुप २०७५/११/१८ मा सस्थापक सदस्यहरु सहितको उपस्थित भेलाले पारित गरी २०७५/१२/०२ गते युवा चिकित्सक संघ नेपालको बार्षिक भेला AGM (Annual General Meeting) र निर्वाचन गर्ने निर्णय गरियो । निर्वाचनको लागि हालको कार्यकारी समितिले तिन (३) सदस्य निर्वाचन टोलि गठन गरेको छ । निर्वाचन टोलिमा संस्थापक सदस्य डा. जितेन्द् यादव संयोजक सहित सदस्यहरु डा. […]