image

युवा चिकित्सक संघ नेपालको साधारण सभा हुँदै

मिति २०७८/०१/०४ को कार्यकारी भेलाले गरेको निर्णय अनुरुप २०७८/०१/२५ गतेका लागि तोकिएको युवा चिकित्सक संघ नेपालको बार्षिक भेला र निर्वाचन कोरोना कहरलाई मध्यनजर गर्दै स्थगित भएको व्यहोरा जानकारी गराउँदछौं ।

मिति २०७७/१२/०७ को कार्यकारी भेलाले गरेको निर्णय अनुरुप २०७८/०१/२५ गते युवा चिकित्सक संघ नेपालको बार्षिक भेला AGM (Annual General Meeting) र निर्वाचन गर्ने निर्णय गरिएको थियो ।

युवा चिकित्सक संघ नेपालले यसै सूचना बाट योग्यता पुगेका युवा चिकित्सकहरूलाईअनलाइनसदस्यता लिन अनुरोध गर्दछ ।सदस्यता युवा चिकित्सक संघ नेपालको बेवसाइट https://www.yda.org.np/yda/MembershipReg/reg/add बाट अनलाइन लिन सकिने छ।

जनस्वास्थ, चिकित्सा शिक्षा र चिकित्सक समाजको सुधारका लागि युवा चिकित्सक संघ सधैं प्रतिबद्धत छ। धन्यबाद।

Comments

[gs-fb-comments]
  • Tags :